24/7 Customer Support

रोचक संसार

प्रस्तुत सामाग्रीहरु को बिस्त्रित बिवरणहरु भिडियो मार्फत प्रस्तुत गरेका छौ , पढेर , हेरेर प्रतिकृया दिनुहोला .

Mexico अच्चमको देश || Amazing facts about mexico in Nepali | मकैको उत्पती १ घन्टामा ३ राष्ट्रपति

सन १९१३ मा, मेक्सिकोमा एक घण्टाको अवधिमा तीन फरक-फरक राष्ट्रपतिहरू भएका थिए | मेक्सिकोमा बस्ने मानिसहरूले कम्तिमा ७००० वर्ष भन्दा पनि अघि मकैको विकास गरेका थिए । मेक्सिको सबैभन्दा ठूलो चाँदीको उत्पादक देश हो | सबैभन्दा ठूलो पिरामिड इजिप्टमा हैन मेक्सिकोमा रहेको छ | क्षेत्रफलको आधारमा मेक्सिको विश्वको १४ औं ठूलो देश हो । चिहुआहुआ कुकुर विश्वभर प्रसिद्ध भएको छ, यसको उत्पत्ति मेक्सिकोबाट हो | खरायोको एकदम दुर्लभ प्रजाति Volcano Rabbit पनि मेक्सिकोमा पाईन्छ |

Share:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Rajan Aryal

Rajan Aryal

This is my personal site.I have been providing Professional Custom Website Development, Web Hosting, Domain Registration.

Read My Blog

Leave a Replay

About Us

हाम्रो Youtube Channel Subscribe गर्नुहोला |

Awesome U R

Follow Us

Find Us

error: Content is protected !!