तपाईंले विश्वका धेरै धनी देशहरूको बारेमा सुनेको हुनुपर्छ। आज हामी कतारको बारेमा कुरा गर्ने छौं |
ठूलो संख्यामा नेपालीहरू कतारमा वैदेशिक कामदारका रूपमा कार्यरत रहेका छन | कतारको कुल जनसंख्या मध्ये 15% मात्र कतारका स्थानीय हुन् , बाँकीहरू संसारका विभिन्न देशका हुन् ।
कतार संसारको एउटा सानो प्रायद्वीप देश हो जुन धेरै धनी देश हो | तेल र प्राकृतिक ग्यास भण्डारबाट उत्पन्न राजस्व कारण नै कतारले उल्लेखनीय आर्थिक बृद्धि गरेको छ। कतार विश्व मा प्रति व्यक्ति आयको हिसाबले विश्वको पहिलो नम्बर हो । तेस्तै तेल उत्पादनको हिसाबले विश्वको दोस्रो सबैभन्दा धनी देश हो। कतारमा कुनै प्राकृतिक वन छैन। देशको सुक्खा मौसमले रूखको विकासलाई समर्थन गर्दैन । यहाँ सीमित संख्यामा बोटहरु रहेका छन | कतारमा खेती योग्य जमिन अत्याधिक कम छ , यसैले यहाँ भेज खानाको मूल्य पेट्रोलको तुलनामा धेरै गुणा बढी छ | कतारको म्याक डोनाल्डको बर्गर भन्दा पेट्रोल सस्तो छ ।
कतारले फिफा वर्ल्ड कप २०२२ आयोजना गर्दै छ | FIFA आयोजना गर्ने कतार सम्पूर्ण अरबमा पहिलो देश बन्दै छ | जनसंख्याको 1.5 प्रतिशत यहाँका मानीस 64 बर्ष भन्दा माथिको छन | अन्य देशबाट आएका कामदारहरूको कारणले गर्दा, यहाँ महिलाहरूको संख्या भन्दा धेरै युवा संख्या रहेको छ । कतार संसारको सब भन्दा धनी देश मात्र होइन , संसारको सब भन्दा ठूलो एयरलाइन्स कम्पनी इमिरेट्स एयरलाइन्स पनि कतारमा रहेको छ |
आजको भिडियो मा कतार देशको बारेमा केहि रोचक र अचम्मको जानकारी बताउने छौ | भिडियो पुरा हेरी च्यानल subscribe गरिदिनु होला |
- कतार पश्चिमी एशियामा अवस्थित एक देश हो । दोहा यसको राजधानी र सबैभन्दा ठूलो शहर हो । कतारको आधिकारिक भाषा अरबीक हो र यहाँ अङ्रेजी भाषा पनि बोलिन्छ ।
- कतारको आधिकारिक मुद्रा रियाल हो ।
- Qatar मा साक्षरता दर 97.3 % रहेको छ |
- थाउब कतारी पुरुषहरूले लगाउने परम्परागत पोशाक हो । कतारी महिलाहरूले लामो कालो कपडा लगाउँछिन् जसलाई अबया भनेर चिनिन्छ ।
- कतारमा कुनै पनि केटीले घूँडी माथि लुगा लगाउन paaudainan , त्यसो गर्नु कानूनको बिरूद्ध हो । Qatar घुम्न आउने पुरुष पर्येतकलाई भेस्ट र हाफ कट्टु लगाउन मनाही छ | तेस्ताइ महिला पर्यटकलाई वान पिस तथा Mini – Skirt लगाउन पैदाइन , कतारमा Topless भएर घुम्न पाईदैन |
- कतार रात्री जीवन मन पराउने को लागि राम्रो गन्तब्य हो ,Live Music, पार्टीहरू र बारहरू खोज्दै आएका पर्यटकहरूको लागि कतारको राजधानी दोहा उपयुक्त स्थान हो |
- कतार ईस्लामिक देश हो | यहाँ ७५ % मानीस मुस्लिम छन |
- कतारका महिलालाई पनि पूर्ण स्वतन्त्रता छैन, यहाँ महिलाले परम्परागत पहिरनमा बस्नुपर्दछ |
- यहाँ महिलासँग ड्राइभ गर्ने स्वतन्त्रता छ तर बाँकी मामिला मा भने साउदी अरव जस्तै कडा कानुन रहेको छ |
- कतारमा विद्युत, पानी र र केही चिकित्सा सुविधाहरू नागरिकहरूका लागि बिल्कुल निःशुल्क छन् ।
- कतारमा मदिरा सेवन गर्न प्रतिबन्ध लगाइएको छ, यद्यपि केहि होटलहरुमा रक्सी किन्न र बेच्न अनुमति छ ।
- कतारमा income-tax लिईदैन साथै अन्य Tax को रकम पनि एकदम कम रहेको छ |
- परम्परागत कतारी खाना भारतीय र ईरानी खानाबाट प्रभावित छ । कतार विशेष व्यंजनहरु मा घुजी, मोटाबेल, बिरियानी, Taboulleh, र Hummus शामेल छन । ( Machbous ) माचबस कतारको एक महत्त्वपूर्ण परम्परागत पकवान हो । यस्मा मासु र भात अथवा seafood र भात रहेको हुन्छ |
- कतारवासीहरूले ह्यान्डबल, ड्र्याग रेसिङ्ग , गोल्फ, पावरबोट रेसिङ्ग , ऊँट दौड जस्ता धेरै खेलहरू खेलेर रमाइलो गर्दछन |
- कतारमा Mall of Qatar , Villagio Mall , Doha Festival City , Gulf Mall , Ezdan Mall जस्ता ठुला शपिङ मल हरु रहेका छन | तेस्ताइ कतारमा Doha Tower , World Trade Center Doha , Palm Towers 1 and 2 र Aspire Tower जस्ता अग्ला अग्ला बिल्डिङ रहेका छन |
- कतारले फिफा वर्ल्ड कप २०२२ आयोजना गर्दै छ | FIFA आयोजना गर्ने कतार सम्पूर्ण अरबमा पहिलो देश बन्दै छ
- कतारमा सबै धर्मका मानिसहरुलाई सराहना गरिन्छ र यदि यहाँ कुनै धर्मको निन्दा गरिएको छ भने उनीहरुलाई 7 बर्षको जेल सजाय सुनाईन्छ ।
- कतारमा Al Khor Airport , Hamad International Airport , Doha International Airport रहेको छ | कतारको हामद अन्तर्राष्ट्रिय विमानस्थल विश्वको नवौं thulo स्थान हो । प्रत्येक बर्ष लगभग 50 मिलियन यात्रुहरू यस एयरपोर्टबाट यात्राा गर्छन् | हमद अन्तर्राष्ट्रिय एयरपोर्टमा एउटा विशाल पहेंलो टेडी Bear रहेको छ | यसलाई Lamp Bear भनिन्छ र यसको डिजाइन एक स्विस आर्टिस्ट द्वारा गरिएको थियो । तेस्ताइ कतार एयरवेजले पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्सको सम्मान जिती सकेको छ |