24/7 Customer Support

रोचक संसार

प्रस्तुत सामाग्रीहरु को बिस्त्रित बिवरणहरु भिडियो मार्फत प्रस्तुत गरेका छौ , पढेर , हेरेर प्रतिकृया दिनुहोला .

राजा बिरेन्द्रको प्रिय घर || ऐश्वर्य घास काट्थिन्, बिरेन्द्र कुटोले बगैंचा खन्थे Birendra Aishworya

श्री सदन अर्थात् स्वर्गीय राजा वीरेन्द्रको निवास । वि.सं. २०२३ मा निर्माण भएको यो भवन ऐतिहासिक महत्वको छ । परम्परागत शैलीमा कुँदिएका झ्यालढोकाहरू यसका आकर्षण हुन् । श्री सदन नारायणहिटी दरबार परिसरको पूर्वमा अवस्थित छ । राजा वीरेन्द्रको हत्यालगत्तै बन्द रहेको यो दरबारमा रहेका ऐतिहासिक सामग्रीहरू संरक्षणविहीन छन् । तत्कालीन युवराज दीपेन्द्र र निराजन सोही निवासमा जन्मिएका हुन् । निवास परिसरमा पुरातात्विक घन्टी र भवनको छानामा राखिएको चट्याङ प्रतिरोधी मेसिन महत्वपूर्ण मानिन्छ । त्यसबाहेक यो क्षेत्रमा रहेका ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरू महँगा र महत्वपूर्ण मानिन्छन् ।

Share:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Rajan Aryal

Rajan Aryal

This is my personal site.I have been providing Professional Custom Website Development, Web Hosting, Domain Registration.

Read My Blog

Leave a Replay

About Us

हाम्रो Youtube Channel Subscribe गर्नुहोला |

Awesome U R

Follow Us

Find Us

error: Content is protected !!